November 16, 2026 No Comments Radiant Overseas New Demands

यस इजाजत प्राप्त संस्था (O{=k|=g+ !)!^/०६८/०६९) ले UAE]  स्थित HILL SUN TECHNICAL SERVICES L.L.C(LOT NO. 349896) कम्पनीमा कामदार पठाउन  त्यस कार्यालयबाट मिति 2026-10-08 मा पूर्व स्वीकृति प्राप्त गरे अनुसार मिति 2026/11/05 देखि 2026/11/06 गते अन्तर्वार्ता गरेकोमा उक्त कम्पनिमा (BUILDING LABOURER/WORKER/LABOURER) पदका लागी आवेदन दिएका तर छनोट हुन नसकेका व्यक्तिको नाम र छनोट हुन नसक्नुको कारण उल्लेख गरिएको  जानकारी गराउदछौ |साथै बडा दशैं तिहार र छठ पर्बको छुट्टीका कारणले गर्दा सूचना निकाल्न ढिलो भएको जानकारी समेत यसै पत्र मार्फत सुचित गराइन्छ |

 

 

 

क्र. स. आवेदकको नाम राहदानी नं. नतिजा कैफियत
01. SANTOSH BELDAR PA0817608 NOT SELECTED NOT INTERESTED
02. SURENDRA SAHANI PA5385016 NOT SELECTED OLD AGE