September 30, 2026 No Comments Radiant Overseas New Demands

यस इजाजत प्राप्त संस्था (RADIANT OVERSAES PVT.LTD. LIC NO. 1016/068/069) ले UAE]  स्थित HILL SUN TECHNICAL SERVICES L.L.C(LOT NO. 348217) कम्पनीमा कामदार पठाउन  त्यस कार्यालयबाट मिति 2026-09-22 मा पूर्व स्वीकृति प्राप्त गरे अनुसार मिति 2026/09/29 गते अन्तर्वार्ता गरेकोमा उक्त कम्पनिमा (BUILDING LABOURER/WORKER/LABOURER) पदका लागी आवेदन दिएका मध्हे निम्न ब्यक्तीहरुले आवेदन दिएका तर छनोट हुन नसकेका व्यक्तिको नाम र छनोट हुन नसक्नुको कारण उल्लेख गरिएको पनि जानकारी गराउदछौ |